२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः किर्गिस्तानलाई हराउँदै तेस्रो बन्यो लेबनान


११ फाल्गुन २०८१, आइतबार  

399
Shares

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित निकालेको छ ।

आइतबार सम्पन्न खेलमा किर्गिस्तानलाई २(० गोल अन्तरले पराजित गर्दै लेबनान तेस्रो भएको हो । लेबनानको जितमा खेलको १३औं मिनेटमा कृष्टी मालोउफले र खेलको २२औं मिनेटमा मया रोजले गोल गरेका थिए । लेबनान र किर्गिस्तान यसअघिका आफ्ना २ खेलमा नेपाल र म्यानमारसँग पराजित भएका थिए ।

किर्गिस्तानले भने प्रतियोगितामा खेलेका तीनै खेलमा हार बेहोरेर बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै नेपाल र म्यानमार खेल्दै छन् ।

त्यस्तै फाइनलमा पनि नेपाल र म्यानमार नै आगामी बुधबार खेल्दै छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ