१ आश्विन २०८३, बिहिबार । September 18, 2026

च्याम्पियन्स ट्रफीः अफगानिस्तानको सनसनीपूर्ण जीत, इंल्यान्ड ८ रनले पराजित


१५ फाल्गुन २०८१, बिहिबार  

291
Shares

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार राति भएको खेलमा अफगानिस्तानसँग पराजित भएसँगै इंल्यान्ड बाहिरिएको छ।

अफगानिस्तानसँग इंल्यान्ड ८ रनले पराजित भएको हो । इंल्यान्ड आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो। आजको जितले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कायमै भएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले अस्ट्रेलिया र इंल्यान्डले साउथ अफ्रिकासँग खेल्नेछ।

पाकिस्तानको लाहोरमा ३२६ रनको लक्ष्य पछ्याएको इंल्यान्ड ४९ दशमलव ५ ओभरमा ३१७ रनमा अलआउट भयो। जोए रूटले १२० रन बनाए पनि हार भने टार्न सकेनन्। इंल्यान्डलाई सस्तैमा समेट्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ