८ चैत्र २०८२, आइतबार । March 22, 2026

एनएसएलः चितवनको लगातार दोस्रो जित, अंक तालिकाको शिर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ। शुक्रबार दशरथ रंगशालामा आयोजित रोमाञ्चक खेलमा चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो। चितवनको जितमा टोरिक जब्रिन निर्णायक पात्र बने। उनले खेलको दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा…