१० श्रावण २०८३, आइतबार । July 27, 2026

अन्जना रानामगर अब एपिएफ क्लबमा

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट घरेलु फुटबल खेल्ने निर्णय गरेकी छन्। नौ वर्षदेखि त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी अन्जना आगामी सिजनदेखि एपिएफमा खेल्न जाँदै छिन्। उनले आर्मी क्लबमा करार खेलाडीको रूपमा प्रतिनिधित्व गर्दै आएका थिइन्। रौतहटबाट फुटबल यात्रा सुरु गरेकी अन्जनाले १४ वर्षको उमेरमै नेपाली…