२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

महिला टी-२० विश्वकप एसिया छनोटका लागि २८ खेलाडी छनोट


१६ चैत्र २०८१, आइतबार  

24
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मे महिनामा थाइल्यान्डमा हुने महिला टी-२० विश्वकप एसिया छनोटका लागि २८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। छनोटमा परेका खेलाडीहरू बन्द प्रशिक्षणका लागि बोलाइएका छन्।

छनोटमा परेकाहरूमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, बिन्दु रावल, एलिसा कुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छन्। यस्तै, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषा कुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झना कुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद पनि छनोट भएका छन्।

क्यानका अनुसार नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण चैत १९ गतेदेखि सुरु हुनेछ। एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ