२३ माघ २०८२, बिहिबार । February 5, 2026

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्ग्सबीचको खेल वर्षाका कारण नतिजाविहिन भएको छ। कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाब किङ्ग्सले चार विकेटको क्षतिमा २०१ रन बनाउँदै कोलकातालाई २०२ रनको लक्ष्य दिएको थियो। पञ्जाबका दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका थिए । जवाफमा ब्याटिङ थालेको कोलकाताले एक ओभरमा…