१० श्रावण २०८३, आइतबार । July 27, 2026

विश्वकप यात्राः हङकङसँगको निर्णायक भिडन्तमा नेपाल आज मैदान उत्रँदै


३० बैशाख २०८२, मंगलबार  

141
Shares

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग महत्त्वपूर्ण खेल खेल्दैछ।

यो खेल थाइल्याण्डको बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान १२स्३५ बजे सुरु हुनेछ। पहिले वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द भएको थियो। नेपालले बहराइनमाथि सहज जित दर्ता गर्दै प्रतियोगितामा सशक्त सुरुआत गरिसकेको छ। आजको खेल नेपालका लागि निर्णायक बन्न सक्छ।

यदि नेपालले हङकङलाई पराजित गर्न सफल भयो भने सुपर थ्री चरणमा स्थान पक्का हुनेछ। तर हारको अवस्थामा छनोटको यात्रा जटिल बन्नेछ। समूह ‘सी’ मा नेपाल, हङकङ र बहराइन रहेका छन्।

सुपर थ्री चरणमा पुग्ने दुई उत्कृष्ट टोलीले आगामी टी–२० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर