काठमाडौं । टी–यू क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपाललाई पाँचौँ सफलता मिलेको छ। नेपाललाई पाँचौ सफलता कुशल मल्लले दिलाएका हुन् । यसअघि गुलशन झाले दुई, ललित राजवंशी र करण केसीले सफलता दिलाएका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा…