३ आश्विन २०८३, शनिबार । September 19, 2026

कमलसिंह ऐरिले लिए ३ विकेट, नेपाललाई पाँचौ सफलता


१६ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बि त्रिवि क्रिकेट मैदानमा जारी टी २० अभ्यास खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।

नेपालका बलर कमलसिंह ऐरिले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । खेल अवधिभर कमलसिंहले ३ विकेट लिएका छन् ।

१९ औँ ओभरको खेल जारी हुँदा आयरल्यान्डले ५ विकेट गुमाएर १ सय ९६ रन जोड्न सफल भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ