२ कार्तिक २०८३, सोमबार । October 20, 2026

नेपाल ‘ए’ ले जित्यो टस, पहिले फिल्डीङ गर्ने


१६ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएको छ ।

नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए को टोलीमा कप्तान विनोद भण्डारी लोकेश बम, देव खनाल, किरण ठगुन्ना,आरिफ शेख,अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी रहेका छन् ।

यस्तै आयरल्यान्डको टोलीमा कप्तान निल रक, रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, पिजे मुर जस्ता प्रभावशाली खेलाडी रहेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि