९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

आयरल्यान्ड ‘ए’ लाई पहिलो झट्का, कमल ऐरिले लिए विकेट



काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ ।

आयरल्यान्ड ‘ए’ को पहिलो विकेटको रुपमा पहिलो ओभरको दोस्रो बलमा कप्तान निल रक आउन भएका छन् । उनको विकेट नेपाली बलर कमल ऐरीले लिएका हुन् ।

निल रक दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गरिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी