१० श्रावण २०८३, आइतबार । July 26, 2026

एनपीएल अक्सनः यी चार खेलाडी जसले अधिकतम मूल्यमा सम्झौता गर्न सफल भए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि बहुप्रतिक्षित खेलाडी अक्सन सम्पन्न भएको छ। यसपटकको अक्सनमा ए–क्याटेगोरीका नौ खेलाडीमध्ये चार जनाले अधिकतम १५ लाख रुपैयाँको सम्झौता गर्न सफल भए। सबैभन्दा पहिले अनुबन्धमा पर्न सफल खेलाडी देव खनाल हुन्। उनलाई चितवन राइनोज र लुम्बिनी लायन्स दुवैले अधिकतम रकममा चित्तबुझाउँदा, लक्की ड्रमार्फत चितवनले आफ्नो टिममा…