७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

बाढी र पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ४ पुग्यो, २८ अझै बेपत्ता



काठमाडौं । गएको बिहीबारदेखि परेको अविरल बर्षापछिको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय ४ जना पुगेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अझै पनि २८ जना बेपत्ता रहेका छन् । जसमा सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै काठमाडौं उपत्यकामा ५२ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।

ललितपुरमा १२ जना बेपत्ता छन् । यस्तै १ हजार ७ सय ८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४