काठमाडौं । लगातारको बर्षासँगै झरेको लेदोसहितको पहिरोले वीपी राजमर्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चार सय बेंशीमा माथिबाट आएको लेदोसहितको पहिरोका काण वीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएकाले राजमार्ग खुलाउन समस्या भइरहेको प्रहरीले…