१५ कार्तिक २०८३, आइतबार । November 1, 2026

वनस्थली चोकमा नालीमा खस्यो मोटरसाइकल, चालक बेपत्ता


११ आश्विन २०८१, शुक्रबार  

54
Shares

काठमाडौं । काठमाडौंको वनस्थली चोकमा एउटा मोटरसाइकल नालीमा बसेको छ ।

बागमती प्रदेश ०२ ०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ६ बजे खोलामा खसेको मोटरसाइकललाई निकालिएको छ भने बेपत्ता चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक