५ चैत्र २०८१, बुधबार । March 19, 2025

मिस एप्रोच भएपछि थाई एअरको जहान एक घण्टादेखि आकाशमै होल्ड



काठमाडौं । लगातारको झरीका कारण भिजिबिलिटी कम हुँदा थाई एयरको जहाजले झन्डै एक घण्टादेखि बारा जिल्लाको आकाशमा फन्को मारिरहेको छ ।

थाई एअरको जहाजले ल्यान्डिङ गर्न लाग्दा फेरि मिस एप्रोच भएपछि विमानले फेरी ओभरसुट गरेको थियो । थाई एयरवेजको फ्लाइट टीजीथ्रीवाननाइन बोइङ्ग ७७७ जुन बैंककबाट काठमाडौं आएको हो । त्रिभुवन विमानस्थल प्रशासनका अनुसार मौसमको कारण थाई एअरलगायत केही विमान बस्न सकेको छैन । आन्तरिक उडान झनै धेरै प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ ।

शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर