२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बागमतीले पार गर्यो खतराको तह, तटीय क्षेत्रमा सतर्क रहन आग्रह


११ आश्विन २०८१, शुक्रबार  

21
Shares

काठमाडौं । लगातारको झरीसँगै बागमती नदीमा जलसतह उच्च भएको छ ।

उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह जलसतह खतराको तहभन्दा माथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बागमतीमा खतराको तह ४ मिटर रहे पनि जलसतह बढेर पाँच मिटरमा पुगेको छ । अझै पनि पानि पर्ने क्रमम नरोकिएकाले नदी तटीय क्षेत्रहरुमा बसोबास गर्नेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

उपत्यकाका अन्य खोला र नदीहरू पनि जलसतहले सावधानीको तह पार गरेको छ जसकारण उपत्यकाका नदी किनारका बस्तीहरु डुबानमा पर्न थालेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ