२३ माघ २०८२, बिहिबार । February 5, 2026

पत्रकार सुरेश रजकको पोस्टमार्टम रोकियो, परिवारले माग पूरा नभएसम्म प्रक्रिया अघि नबढाउने

काठमाडौं । शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका एभिन्युजका पत्रकार सुरेश रजकका दाजु रमेश रजकले आफ्ना माग पूरा नभएसम्म भाइको पोस्टमार्टम नगराउने बताएका छन्। उनका अनुसार, सुरेशको शव अहिले टिचिङ अस्पताल, महाराजगञ्जमा राखिएको छ, तर सरकारले आफूहरूले अघि सारेका माग सम्बोधन नगरेसम्म कुनै प्रक्रिया अघि नबढाइनेछ। रमेशले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, "मेरो भाइको शव…