८ चैत्र २०८२, आइतबार । March 22, 2026

आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायू तथा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहँदा अन्य अधिकांश स्थानमा मौसम सफा रहेको छ। दिउँसोको अवस्थाकोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका…