८ चैत्र २०८२, आइतबार । March 22, 2026

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट क्र्यूले आफ्नो सातौँ वार्षिकोत्सव तथा नवप्रवेशी रोभर र रेन्जरहरूको स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। भिमसेनथानस्थित काष्ठमन्डप भेन्युमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माननीय समिता खड्गी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गान र स्काउट गानबाट गरिएको थियो। प्रमुख अतिथि…