४ असार २०८३, बिहिबार । June 19, 2026

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट फर जस्टिस नेपाल’ले “म्यूजिक फर पीस” (शान्तिका लागि सङ्गीत) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा सङ्गीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो। कार्यक्रममार्फत शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको…