२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औं वर्षगाँठ भव्यतापूर्वक मनाएको छ। काठमाडाैंको होटल एल्लो प्यागोडामा एक कार्यक्रम आयोजना गर्दै संगठनले वर्षगाँठ मनाउदै असंलग्न आन्दोलनको महत्वबारे छलफल गरेको हो। 'नेपाल तीन ढुङ्गाबीचको तरुलको रुपमा उभिन पुगेको छ। नेपालले अर्थ कुटनीतिमा ध्यान दिनुपर्ने बेला आएको छ। नेपालले कुनै राष्ट्रको पक्षमा उभिने स्थिति बनेमा…