काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरैजसो भूभागमा मनसुनी प्रणालीको प्रभाव सक्रिय रहेको छ भने लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि यसको आंशिक प्रभाव देखिएको छ। साथै देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय मौसमी प्रणालीको असर कायम छ। भारतको पश्चिम बङ्गाल आसपासको न्यूनचापीय प्रणालीले पनि नेपाली मौसममा आंशिक असर पारेको छ। मौसम पूर्वानुमान…