३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

कर्णालीमा साउने सङ्क्रान्तिको उल्लासः आज सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको निर्णयअनुसार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्था आज बन्द छन्। वि.सं. २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार आजको बिदाबारे जानकारी दिँदै आन्तरिक मामिला तथा…