२२ बैशाख २०८३, मंगलबार । May 5, 2026

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्गको यातायात पूर्णरूपमा अवरुद्ध

बुटवल । निरन्तरको वर्षापछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोलानजिक सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा रातिदेखि नै सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ। सडक भासिएको स्थानमै लु १ क ५८२७ नम्बरको मालवाहक ट्रक फस्दा झनै समस्या जटिल बनेको हो। घटनापछि बर्दघाटतर्फ जाने सवारी साधनहरू टिसिएनचोकमा र पूर्वबाट आउने सवारीहरू दुम्किबासमै रोकिएका छन्। पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका…