१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

अविरल वर्षाले भत्कियो कर्णाली राजमार्ग, ठूला सवारीमा रोक


२० असार २०८२, शुक्रबार  

78
Shares

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ स्थित गोठिभिर क्षेत्रमा सडक भत्किँदा ठूला सवारी साधनको आवागमन रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार शुक्रबार बिहानको वर्षासँगै सडक भत्किएपछि ठूलो साइजका गाडीहरू सञ्चालनमा रोक लगाइएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै भने, “लगातारको वर्षाले राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ, यात्रुहरू आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।”

राजमार्ग अवरुद्ध हुँदा स्थानीय बासिन्दा र यात्रुहरूलाई कठिनाइ भएको छ भने सडक मर्मतका लागि सरोकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक