१० श्रावण २०८३, आइतबार । July 26, 2026

रूपन्देही ट्रेनिङ्ग इन्स्टिच्यूटमा रोजगारीको अवसर

बुटवल । रूपन्देही ट्रेनिङ्ग इन्स्टिच्यूटले ललितपुरको ग्वार्को चोकस्थित आफ्नो शाखामा विभिन्न पदका लागि कर्मचारी आवश्यकता भएको जानकारी गराएको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिनका लागि संस्थाले अनुरोध गरेको छ। संस्थाले जानकारी दिएको अनुसार, सीए (शिक्षक), ग्राफिक डिजाइनर (शिक्षक), रिसेप्सनिस्ट, अकाउन्टेन्ट (शिक्षक), तथा चिया/खाजा बनाउन सक्ने किचन स्टाफ गरी विभिन्न पदमा कर्मचारीको माग…