६ श्रावण २०८३, बुधबार । July 22, 2026

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ। न्यू होराइजन माबिले शुक्रवार एक विशेष कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा शौचालय उद्घाटन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरेका छन्। विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले खेलकुदको क्षेत्रमा योगदान पुर्याउँदै एन्फा परिसरमा सुविधासम्पन्न शौचालय…