२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

रूपन्देही ट्रेनिङ्ग इन्स्टिच्यूटमा रोजगारीको अवसर


१२ चैत्र २०८१, बुधबार  

48
Shares

बुटवल । रूपन्देही ट्रेनिङ्ग इन्स्टिच्यूटले ललितपुरको ग्वार्को चोकस्थित आफ्नो शाखामा विभिन्न पदका लागि कर्मचारी आवश्यकता भएको जानकारी गराएको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिनका लागि संस्थाले अनुरोध गरेको छ। संस्थाले जानकारी दिएको अनुसार, सीए (शिक्षक), ग्राफिक डिजाइनर (शिक्षक), रिसेप्सनिस्ट, अकाउन्टेन्ट (शिक्षक), तथा चिया/खाजा बनाउन सक्ने किचन स्टाफ गरी विभिन्न पदमा कर्मचारीको माग गरिएको छ।

इच्छुक व्यक्तिहरूले बायोडाटा सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्थाको कार्यालयमा आवेदन दिन सक्नेछन्। आवेदनको लागि इमेल [email protected] र थप जानकारीको लागि ०७१-५३४६७४, ९८५७०८६५८५ सम्पर्क गर्न सकिनेछ ।

संस्थाले रोजगारीको खोजीमा रहेका उम्मेदवारहरूको लागि यो अवसर महत्वपूर्ण रहेको जनाएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ