२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प


१२ चैत्र २०८१, बुधबार  

84
Shares

काठमाडौं । हुम्लाको कालिका केन्द्रबिन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । हुम्लासँगै आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको अनुसार भूकम्पबाट हालसम्म कुनै मानविय क्षति भने भएको छैन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ