१५ जेष्ठ २०८३, शुक्रबार । May 29, 2026

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा बाख्रीको मासु बेच्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार शाहले विभिन्न स्थानबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर, मासु पसलमा खसी वा बोका भनेर उपभोक्तालाई ठग्दै आएका थिए। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शाहको घरमा खानतलासी गर्दा बाख्रीको टाउको, २९…