३० बैशाख २०८३, बुधबार । May 13, 2026

राष्ट्रिय शैक्षिक परामर्श सङ्घ लुम्बिनी प्रदेशद्वारा टेबल क्यालेन्डर विमोचन


३० बैशाख २०८२, मंगलबार  

90
Shares

बुटवल । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ, लुम्बिनी प्रदेशद्वारा आयोजित टेबल क्यालेन्डर विमोचन कार्यक्रम वैशाख २९ गते भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा संस्थाका अध्यक्ष श्री गणेश गौडेलको अध्यक्षता रही, विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ संस्थाका कोषाध्यक्ष श्री चुमाकान्त पाण्डेले स्वागत मन्तव्य राख्दै गरे । क्यालेन्डर विमोचन कार्यक्रमका संयोजक श्री दुर्गा पन्थी र JLCT बुटवलका सञ्चालक श्री नवीन भुसालले पनि आ-आफ्ना मन्तव्य प्रस्तुत गरे ।

कार्यक्रमको समापन अध्यक्ष श्री गौडेलले मन्तव्यसहित गर्नुभयो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नारायण पोखरेलले जिम्मेवारीपूर्वक गरे ।

यो कार्यक्रमले शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक ऊर्जा थपेको सहभागीहरूको प्रतिक्रिया थियो।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली