१४ भदौ २०८३, आइतबार । August 31, 2026

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति


१४ बैशाख २०८२, आइतबार  

576
Shares

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक अनियन्त्रित भई होटलमा पुगेको छ। विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको ट्रक ब्रेक फेल भएर होटलमा प्रवेश गरेको हो।

नारायणगढबाट बुटवल जाँदै गरेको ट्रकमा मार्बल लोड गरिएको थियो। ट्रकको ब्रेक फेल भएपछि, पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार ट्रक अनियन्त्रित भई धौलागिरी होटल एण्ड लजमा पूर्ण क्षति पुर्याएको छ। यसका साथै, सँगै रहेको पवन लम्सालले चलाएका अन्य होटललाई पनि आंशिक क्षति पुगेको छ।

दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन भने, ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध