२ बैशाख २०८२, मंगलबार । April 16, 2025

ताप्लेजुङमा निषेध आदेश जारी, के-के गर्न पाईँदैन ?

काठमाडौं । ताप्लेजुङमा केबलकार विवादले हिंसाको रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको छ । शनिबार साँझदेखि लागु हुनेगरि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६। उपदफा ३ ९क० बमोजिम उक्त आदेश जारी भएको उल्लेख गरिएको छ। ताप्लेजुङ जिल्ला फुडलिङ नगरपालिका बजार क्षेत्रमा हुन…