७ आश्विन २०८३, बुधबार । September 23, 2026

रास्वपा तत्काल सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । शुक्रबार बसेको रास्वपाको संसदिय दल र केन्द्रिय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । रास्वपाले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री प्रचण्डले संविधानत पुनः प्रतिनिधिसभा बाट विश्वासको…