काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) मा छलफल…