८ आश्विन २०८३, बिहिबार । September 24, 2026

रास्वपा तत्काल सरकारमा नजाने


२२ बैशाख २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ ।

शुक्रबार बसेको रास्वपाको संसदिय दल र केन्द्रिय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

रास्वपाले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री प्रचण्डले संविधानत पुनः प्रतिनिधिसभा बाट विश्वासको मत लिनुपर्ने छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा