काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश टाट पल्टिने जिकिर गरेका छन् । मुलुकको आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले अर्थतन्त्र ओरालो लागेको र अबको डेढ वर्षमा यो क्रम नरोकिए मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा…