काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने बिषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साँझ ५ बजे बस्ने भनिए पनि एक घण्टा ढिला गरी सुरू भएको हो । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद…