१ असार २०८३, सोमबार । June 16, 2026

अनेरास्ववियु महाधिवेशनः सचिव पदको दौडमा रेखा न्यौपाने

काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन सचिव पदका लागि नेकपा एमाले निकट युवा नेतृ रेखा न्यौपानेले औपचारिक उम्मेदवारी दर्ता गरेकी छन्। संगठनभित्रको प्रतिस्पर्धामा उनी एक सशक्त दावेदारका रूपमा अघि बढेकी छन्। विगत लामो समयदेखि विद्यार्थी राजनीति र संगठन निर्माणमा सक्रिय रहिएकी न्यौपानेले नेतृत्व क्षमताको स्पष्ट छवि बनाएकी छन्। उनको साङ्गठनिक अनुभव, स्पष्ट विचारधारा र…