३ आश्विन २०८३, शनिबार । September 19, 2026

राजावादी आन्दोलन आज पनि जारी, रत्नपार्क र माइतीघरमा छुट्टाछुट्टै कार्यक्रम


१६ जेष्ठ २०८२, शुक्रबार  

18
Shares

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका पक्षमा रहेका समूहहरूले आज पनि काठमाडौंमा आन्दोलन जारी राख्ने भएका छन्।

हिजोबाट सुरु भएको राजधानी केन्द्रित आन्दोलन आज पनि रत्नपार्कस्थित शान्तिबाटिकामा दोहोरिनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाका अनुसार आन्दोलन दिउँसो १२ बजेदेखि सुरु हुनेछ। यता, दुर्गा प्रसाईं नेतृत्वको अर्को राजावादी अभियान भने राप्रपाको कार्यक्रमसँग नजोडिने भएको छ। प्रसाईं समूहले शुक्रबारदेखि माइतीघर केन्द्रित आन्दोलन सञ्चालन गर्ने जनाएको छ।

राजनीतिक धार र नेतृत्वको आधारमा आन्दोलन छुट्टाछुट्टै मोर्चाबाट अघि बढाइँदैछ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली