काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएका विपक्षी दलहरू अब आफ्नो अडानबाट केही पछि हटेका छन्। १२ जेठदेखि लगातार संसद अवरुद्ध गर्दै आएका ती दलहरू अब प्रतिनिधिसभाको बैठक सञ्चालनमा सहमत भएका छन्। यद्यपि, यसका लागि सरकारले भिजिट भिसासम्बन्धी विवादमा निष्पक्ष छानबिन गर्न तयार हुनुपर्ने सर्त राखिएको छ। गृहमन्त्री…