१९ श्रावण २०८३, मंगलबार । August 5, 2026

‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ?’-राप्रपाको युवासँग संवाद कार्यक्रम आज


१२ जेष्ठ २०८२, सोमबार  

3
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज ४० वर्षमुनिका युवाहरूसँग प्रत्यक्ष संवाद गर्न लागिरहेको छ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन? युवासँग राप्रपा’ भन्ने शीर्षक दिइएको छ। राजावादी आन्दोलनको पूर्वघोषणा गरिसकेको राप्रपाले जेठ १५ गतेबाट व्यापक आन्दोलनको तयारी थालेको छ। सोही सन्दर्भमा आजको भेलालाई महत्वपूर्ण राजनीतिक छलफलको थालनीको रूपमा हेरिएको छ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, संवैधानिक राजतन्त्रको पुनर्स्थापना, संघीयताको खारेजी, र वैदिक सनातन हिन्दु अधिराज्य पुनःस्थापनाजस्ता मुद्दामा युवाहरूको विचार, धारणा र सुझाव संकलन गरिनेछ।

श्रेष्ठका अनुसार, कार्यक्रमले भावी राजनीतिक एजेन्डा तय गर्न राप्रपालाई दिशा दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर