२२ माघ २०८२, बुधबार । February 4, 2026

ओलीलाई भेट्न च्यासल पुगिन पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न ३:२४ बजे नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा पुगेकी छन्। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि उनको च्यासल आगमनले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गराएको छ। राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरिसकेकी भण्डारी अब एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको संकेत देखिएको छ। उनले…