३० बैशाख २०८३, बुधबार । May 13, 2026

नेकपा एकीकृत समाजवादीमा समाहित हुँदै बामदेव गौतम


२७ असार २०८२, शुक्रबार  

30
Shares

काठमाडौं । लामो समयदेखि छुट्टाछुट्टै यात्रा तय गरिरहेका नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) अन्ततः एउटै राजनीतिक छातामुनि आउने सहमतिमा पुगेका छन्।

दुवै दलबीच साउन २ गते राष्ट्रिय सभा गृहमा विशेष समारोहका बीच एकता घोषणा गरिने भएको छ। सो अवसरमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम एकीकृत समाजवादीमा औपचारिक रूपमा समाहित हुँदैछन्।

पार्टी एकता सम्बन्धी सहमति पत्रमा अध्यक्ष माधवकुमार नेपाल र बामदेव गौतमले हस्ताक्षर गरिसकेका छन्। सहमतिपत्रमा नेपालको कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त, संगठित र एकताबद्ध बनाउनु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ।

गौतम र नेपालको यो सहकार्यले विभाजित वाम शक्तिहरूलाई फेरि एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली