काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्ने योग्य नभएको टिप्पणी गरेका छन्। कांग्रेसको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले शाहका राजनीतिक कदम र व्यक्तित्वको आलोचना गर्दै भने, "पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्।" देउवाले राप्रपाको बारेमा पनि टिप्पणी गर्दै भने, "राप्रपा अहिले पछुताउने छ, कारण…