३१ भदौ २०८३, बुधबार । September 16, 2026

कुलमान बर्खास्तीको निर्णयमा शेखर कोइरालाको आपत्ति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ। सत्तारुढ दल नेपाल कांग्रेसका नेताहरू विशेष गरी गगन थापा, विश्वप्रकाश शर्मा, र डा. शेखर कोइरालाले यस निर्णयको विरोध जनाएका छन्। सोमबार मन्त्रिपरिषद्ले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो। कांग्रेसका नेताहरूले सरकारको यो…