२७ श्रावण २०८३, बुधबार । August 13, 2026

विपक्षी दलहरूले कुलमान बर्खास्ती विरोधमा सदनबाट प्रतिवाद गर्ने

काठमाडौं। विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा प्रतिनिधिसभामा सशक्त विरोध जनाउने निर्णय गरेका छन्। बुधबार सिंहदरबारमा भएको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, र नेसपाका संयुक्त बैठकमा घिसिङलाई बर्खास्त गर्ने निर्णयलाई बिचौलियाको संरक्षणको रूपमा देखिएको र यसका विरोधमा आवाज उठाइएको छ। रास्वपाका प्रमुख सचेतक…