२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै

काठमाडौं । तीन प्रमुख दलका नेताहरु नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका बीच आज एक महत्वपूर्ण बैठक हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको यो बैठक सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ। प्रधानमन्त्री ओलीका अनुसार बैठकमा प्रमुखतया संक्रमणकालीन न्याय (टीआरसी) विषयमा छलफल हुनेछ। यसअघि,…