६ आश्विन २०८३, मंगलबार । September 22, 2026

प्रचण्डको टिप्पणी: ज्ञानेन्द्र शाहको बुद्धि छैन


१० चैत्र २०८१, सोमबार  

72
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भन्दै आलोचना गरेका छन्।

एक टेलिभिजन अन्तवार्तामा प्रचण्डले राजा वीरेन्द्रप्रति माओवादी आन्दोलन र आफूले सकारात्मक धारणा राखेका बताउँदा, ज्ञानेन्द्र शाहको कदमको निन्दा गरे। प्रचण्डका अनुसार, “वीरेन्द्रले लोकतान्त्रिक सोच राख्ने किसिमको बुझाइ थियो, तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे नवराज सुवेदीलाई आन्दोलनको नेतृत्वमा ल्याउन चाहेर आफ्नो बुद्धि सार्वजनिक गरे।” ८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापना अभियानका संयोजक हुन्।

प्रचण्डले थप भने, “पछिल्लो समय ज्ञानेन्द्रले तुलसी गिरी र कीर्तिनिधि विष्टलाई मद्दत गरे, र अहिले सुवेदीलाई नेतृत्व दिनु भनेको उनीहरूको निरंकुश सोचलाई उजागर गर्दैछ।” तर, प्रचण्डले राजा वीरेन्द्रमा लोकतान्त्रिक भावना भएको पनि टिप्पणी गरे।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा